Logo

अर्विटले दियो प्रहरीलाई अग्रेजी भाषा प्रशिक्षण, २० दिने तालिममा २६ जना सहभागी

काठमाडौं । अर्विट इन्टरनेशनलले प्रहरी अधिकृतहरुलाई अग्रेजी भाषाको तालिम दिएको छ । नेपाल प्रहरीलाई अग्रेजी भाषामा दक्ष बनाउने उद्देश्य अनुरुपमा अर्विटले नेपाल प्रहरीलाई तालिम प्रदान गरेको हो । २० दिनसम्म संचालित उक्त तालिममा २६ जना प्रहरी अधिकृतहरु सहभागी थिए । जसमा महानगरीय अपराध महाशाखाका प्रहरी अधिकृतहरुले सहभागिता जनाएका थिए । अर्विटले आइतबार एक कार्यक्रमका आयोजना…