Logo

४ सयले ओरालो लाग्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५८ हजार ३ सय तोकिएको छ । सोमवार सुन तोलाको ५८ हजार ७ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलवार चाँदी…