Logo

सामान्य घट्यो सुनको भाउ, ५८ हजार ७ सयमा कारोवार, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुन तोलाको १ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा झरेको हो । बुधवार सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बिहीवार चाँदीको भाउमा पनि सामन्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जानकारी  दिएको छ…