काठमाडौं । परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महतले आख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विषयमा कांग्रेसले बोल्ने बेला नभएको बताए । ‘अन्य राजनीतिक दलहरुले के आधारमा महा अभियोग दर्ता गराएका हुन् सो विषयमा पार्टीभित्र छलफल भइरहेको छ,’ नुवाकोट–काठमाडौं पत्रकार समाजद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा भने, ‘तसर्थ…