Logo

रानीपोखरीको मन्दिर पूर्ननिर्माणको जिम्मा पुरातत्वलाई, भाईटिकामा मन्दिर दर्शन गर्न नपाइने

काठमाडौं । यस बर्ष पनि भक्तजनले भाइटिकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने भएका छन् । भूकम्पमा भत्किएको रानीपोखरीको मन्दिर पूनर्निमार्ण नभएकोले भक्तजनले मन्दिरको दर्शन गर्न नपाउने भएका हुन् । गत बर्ष जस्तै रानीपोखरीको गेटमा फोटो राखेर पूजा गराइने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा…