काठमाडौं । केही समय यता स्थिर रहेको सुनको मूल्य आज बढेको छ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला…