Logo

बैंकिङ समुहले घटायो नेप्से, साताको पहिलो दिनमै १२ अंकले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हकप्रद, बोनस तथा फरदर पब्लिक अफरिङ(एफपीओ) को घोषणा गरिरहेको बेला सो समुहको परिसुचक भने ओरालो लाग्न थालेको छ । आइतबार बजार खुलको केही समय सामान्य उकालो लागेर ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १२ अंकभन्दा बढीले घट्यो । बैंकिङ समुहको परिसुचक १८ अंकले घटेसँगै समग्र नेप्से परिसुचक उच्च…