काठमाडौं । तीन दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी विहीबार पशुपति नाथको दर्शन गर्न जाने भएका छन् । उनले विहान पशुपतिमा पुजाआर्चना गर्ने छन् । बुधबार करिव साढे १२ बजे काठमाडौं ओर्लिएका मुखर्जी अहिले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शितल निवासमा भेटवार्तामा व्यवस्थ छन् । मुखर्जी केही वेरमै हायात होटलमा मा उपराष्ट्रपति नन्दबहादुर पुन…