Logo

नबिल बैंकको नाफा ७२ करोडले बढ्यो, गत आवमा कमायो २ अर्ब ८२ करोड

काठमाठौं । नबिल बैंकले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफामा ७२ करोड ७७ लाख रुपैयाँले बृद्धि गरेको छ । बैंकले आव २०७१/७२ मा कुल २ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा कमाएकोमा गत आवमा बृद्धि गर्दै २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै २६ प्रतिशतले…