Logo

५० प्रतिशत हकप्रद जारी गर्दै जनता बैंक, विक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले २ अर्व ६ करोड चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्व ३ करोडका लागि कुल एक करोड ३ लाख हकप्रद निष्काशन गर्न लागेको हो । आइतवार कम्पनीको छैटौं साधारणसभाले एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेलाई विक्री प्रवन्धकमा नियुक्त गरेको…