काठमाडौं । क्यान महासंघले आगामी भदौ २३ देखि क्यान कमटेक ( इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) २०१६ आयोजना गर्ने भएको छ । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, इलेक्ट्रोनिक सेक्युरिटी,हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्लगायतका स्टल रहने महासंघका महासचिक विश्वराम बलामीले जानकारी दिए । त्यस्तै पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेजहरुले समेत सहभागी हुने बताइएको…