काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीडीस क्रोनरको सटहीमा बन्देज लगाएको छ । स्वीडेनको केन्द्रिय बैंकले नै उक्त नोन चलनचल्ती नगर्न पत्राचार गरेपछि राष्ट्र बैंकले सटीही बन्द गरेको हो । जसअनुसार २०, ५० र १ हजार रुपैयाँको नोट सटही बन्द गरिएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त नोटहरु यही साउन मसान्त पछि सटही बन्द…