काठमाडौं । नेपालबाट ३ सय २० वस्तु भारततर्फ निर्यात हुने गरेको छ । भारत निर्यात हुनेमा विशेषगरी जुस,अदुवा,ध्यु,जिउँदो जनावर, कुचोलगायत रहेका छन् । नेपालबाट निर्यात हुनेमा सवैभन्दा बढी वस्तु भारततर्फ गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसो त भारत सवैभन्दा बढी वस्तु निर्यात हुने मुलुक हो । पछिल्लो तथ्यांक अनुसार आर्थिक बर्ष २०७२ /७३…