काठमाडौं । जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । शंकर गु्रप अन्तर्गतको सो कम्पनीले सार्वजनिक गरेको राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादन भन्दा विशेष र पृथक भएको कम्पनीको…