Logo

आरबीआईको २४ औं गभर्नरमा पटेल, सेम्टेम्बरबाट कार्यभार सम्हाल्ने

काठमाडौं । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । भारत सरकारले डेपुटी गभर्नर पटेललाई शनिवारको निर्णय अनुसार गभर्नरमा नियुक्त गरेको हो । पटेल रघुराम राजनको कार्यकालमा डेपुटी गभर्नर थिए । उनले डेपुटी गभर्नर सहित मौद्रिक नीति विभाग सम्हालेका थिए । भारतमा हालका गभर्नर रघुरामलाई नै निरन्तर दिन वा अन्यलाई बनाउने भन्ने विषयमा…