Logo

१ः२.२ को रेसियोमा हकप्रद दिँदै हिमालयन जनरल इन्स्योरन्स, विशेष साधारणसभाबाट पारित गर्दै

काठमाडौं । हिमालयन जनरल इन्स्योरन्सले १ सेयर बरावर २ दशमलव २ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धि गर्ने लक्ष्य अनुरुप आफ्ना सेयर होल्डरलाई १ बरावर २ दशमलव २ कित्ता हकप्रद सेयर दिन लागेको हो । हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीले आजैमात्र नेप्सेलाई जानकारी दिएको छ । उक्त सेयर…