काठमाडौं । कलर्स मोबाइलले आफ्ना केही स्मार्टफोनहरु केही समयका लागि मुल्यमा पनि भारी कटौती गरेको छ । उसले तोकिएका स्मार्टफोन किन्दा पावर ब्याङ्क पनि फ्रीमा दिनेछ । कलर्स इलिट इ १५, इलिट इ २० र कलर्स के ३ स्मार्टफोनहरु केही दिनका लागि सुलभ मुल्यमा उपलब्ध गराएको हो । कलर्स मोबाइलले स्मार्ट डिलको घोषणा गर्दै आफ्ना…