नेपालबाट हुने अदुवाको निकासीमा भारतले एक्कासी रोक लगाएपछि कृषक तथा व्यवसायी चिन्तित बनेका छन् । भातरले नेपाली अदुवामा विषधि धेरै भएको तथा मिसावट पनि रहेको भन्दै यसै सातादेखि निकासीमा रोक लगाएको हो । सिजनकै बेला नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि व्यवासयीहरु काठमाडौंस्थित भारतीय राजदूतावासमा पुगेका छन् । त्यहाँ पुगेर उनीहरुले निकासी प्रतिबन्ध तत्काल फुकाउन आग्रह गरेका…