Logo

सुपर साञ्जेनमा १४ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति, खिम्ती २ को निर्माणकार्य सुरु

काठमाडौं । पछिल्लो समय नेपालको उर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले १४ अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली प्रवद्र्धक समेतको सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो…