काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार देसभरीका विभिन्न ठाउँमा गरि ७ ओटा स्थानमा आफ्ना शाखा सञ्चालनमा ल्याएको हो । बैंकले धनुषा, बारा, रौतहट, सप्तरी, डडेल्धुरा, डोटी, र बैतडी जिल्लामा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको…