Logo

केवाईसी भर्न किन आनाकानी गर्दैछन् लगानीकर्ता, के सेयर बजारमा गैरकानुनी क्रियाकलाप बढेकै हो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यही जेठ १ गेतबाट सेयर कारोबार गर्न लगानीकर्ताले अनिवार्य रुपमा नो योर कष्टुमर (केवाईसी) फारम भर्नु पर्ने व्यवस्था लागू गरेको छ । तर, नियामक निकायले उक्त व्यवस्था लागू गरेसँगै सेयर बजारमा कारोबार रकममा उच्च गिरावट आएको छ । दैनिक १ अर्ब रुपैयाँभन्दा बढिको सेयर कारोबार भइरहेको बजारमा केही समय अघि…