Logo

गरिमाले ल्यायो गरिमा रेमिट, रेमिटलाई स्थापित ब्राण्ड बनाउने

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रम गरी संचालक डा.आनन्द प्रसाद श्रेष्ठले ‘गरिमा रेमिट’ को उदघाटन गरेको हो । रेमिटको माध्यमबाट रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने श्रेष्ठले बताए । बैककका प्रमुख कार्यकारी गोविन्द प्रसाद ढकालले छोटो समयभित्र नै गरिमा…