क्वालालम्पुर, मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने घोषणा गरेका हुन् । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप महाथिर मोहम्मदले नेताले सरकारी खर्चलाई २ खर्ब ५१ अर्ब ५ करोड अमेरिकी डलरमा झार्ने जानकारी दिएका हुन् । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब…