काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा जम्मा सम्पत्ति ४२ लाख रुपैयाँ रहेको खुलेको छ । बुधबार प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनको नाममा सो सम्पत्ति रहेको विवरण पेश गरेका हुन् । साथैे प्रधानमन्त्रीले बुझाएको विवरण अनुसार प्राय सम्पत्ती उनकी श्रीमती राधिका शाक्यको नाममा रहेको छ । उनकी पत्नीको नाममा हाल…