काठमाडौं । अव नेपालमै विभिन्न किसीमका स्मार्ट कार्डहरु छापीने भएका छन । मालिका इन्कर्पाेरेट प्रालिले नेपालमा विभिन्न किसीका स्मार्ट कार्डहरु प्रिन्ट गर्ने नयाँ प्रविधि भित्र्याएको छ । कम्पनीका अनुसार आफुले भित्र्याएको नयाँ प्रविधि मार्फत स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्न सकिन्छ । साथै कम्पनीले आफ्नो सो प्रविधिबाट छापिएका स्मार्ट कार्डहरु भरपर्दा, टिकाउ…