काठमाडौं । जनता बैंकले एकैदिन ५ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देसभरका विभिन्न ५ ओटा स्थानबाट नयाँ शाखामार्फत कारोबार सुरु गरेको हो । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड र कालिका, रामेछापको दोरम्बा र जुम्लाको तातोपानीबाट आफ्नो बैंकिङ कारोवार सुरु गरेको हो । बैंकले रसुवाको मध्यकालिकास्थान स्थितको एक्स्टेन्सन काउन्टरलाइ स्तरोन्नती गर्दै शाखामा परिणत…