काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले आफ्नै देशको विमानस्थल देखेर लज्जित भएको बताएका छन । मन्त्री अधिकारीले विमानस्थलमा भएको कामको गतिविधि तथा पूर्वधारको अबस्था देखेर लज्जित हुनु परेको बताएका छन् । ‘मन्त्रालयमा काम भईरहेको भन्ने जानकारी गराईन्छ फिल्डमा भने बन्द हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘कुनै कामको प्रगतिको बारेमा सोध्दा कुनै पनि…