Logo

वानप्लस ६ मोवाइल नेपाली बजारमा, बजार मूल्य ८० हजार र ९१ हजार

काठमाडौं । मोवाइल ब्रान्ड वानप्लसले आफ्नो नयाँ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।कम्पनीले नयाँ डिभाइसका साथ नयाँ फोन ‘वानप्लस ६’ सार्वजनिक गरेको हो । वानप्लस अहिलेसम्मको उत्कृष्ट ब्रान्ड भएको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार उक्त मोवाइल फोनमा उच्च रिजोल्युशनका साथै १९ः९ को नोटटच डिस्प्ले रहेको छ । साथै सो फोनमा न्युमोरस नयाँ सफ्टवेयर…