Logo

मापदण्ड विपरित संचालित काठमाडौं स्टिलको इजाजतपत्र खारेज, कम गुणस्तरका सामान उत्पादन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिलको इजाजतपत्र खारेज गरेको छ । मापदण्ड वितरित संचालन गरेको भन्दै विभागले नवलपरासी स्थित काठमाडौं स्टिलको इजाजतपत्र खारेज गरेको हो । विभागमा मंगलबार बसेको बैठकले गुणस्तर बमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर…