Logo

ग्लोबल आइएमइको एक्सटेन्सन काउण्टर तनहुँको फुस्रेटारमा, १२९ शाखा मार्फत बैकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार तनहुँको भानु नगरपालिका २ फुस्रेटारमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको आवश्कतालाई मध्यनजर गर्दैे सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय २९ शाखा, १ सय ३१…