Logo

प्रम ओलीले गरे आरोही महिला पत्रकारलाई सम्मान, भन्छन आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेको छ । प्रम ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनिहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आग्रह गरेको छ । प्रम ओलीले भने ‘एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।’ हिमाल आरोहणमा कहिले पनि लापर्वाही…