काठमाडौं । नेपालमा हवाईमार्ग थप्न नेपाल र भारत बीच बार्ता हुने भएको छ । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको हवाई ट्राफिक जाम कम गर्न तथा हवाई रुट थप्न दुई देश बीच बार्ता हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका राजन पोखरेलले जानकारी दिएका छन । सरकारले हवाईरुट थप्न भारत सँग पहिला देखीनै कुरा गर्दै…