Logo

भायनेटको विश्वकप आफर, सेटअप बक्स जोड्नुस विश्वकप सित्तैमा हेर्नुस

काठमाडौं । विश्वकप फुटवललाई लक्षित गर्दै भायनेट कम्युनिकेसन्स्ले नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरुले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्नेछन् । भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १ हजार रुपैयाँ रेन्टल चार्ज र ५ सय रुपैयाँ डिपोजिट तिरेर ६ महिना नेट टिभी हेर्न सक्नेछन् ।…