Logo

एनआईसी एशियाको २ शाखा विस्तार, पुग्यो कञ्चनपुर र महोत्तरीमा

काठमाडौं । एनआईसी एशिया बैंकले बुधबार २ शाखा विस्तार गरेको छ । बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकामा शाखा विस्तार गरेको हो । बेदकोट शाखाको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र सम्सी शाखाको सम्सी गाँउपालिकाका अध्यक्ष मोशेख फारुक ले उक्त शाखाहरुको उदघाटन गरेको हो । बैंकले देशभर २ सय २४ शाखा,…