Logo

अब मिसकल गरेरै लिनुहोस बैकिङ सेवा, यी हुन सनराइजले दिने सुविधा

काठमाडौं । सनराइज बैंकले मिसकल बैकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाइ सरल, सुविधायुक्त सेवा पुर्याउने उद्देस्यले उक्त सेवा सुरु गरेको हो । उक्त सेवा अन्र्तगत ग्राहकले आफुलाई आवश्यक परेको बैंकिङ सुविधाहरु लिनको लागि बैंकले तोकेका नम्वरहरुका मिसकल गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसका साथै बैंकले १ सय बराबरको मोवाइल रिचार्ज…