काठमाडौं । सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८ सय २५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित ५ महिनामा ४ लाख ५४ हजार ८ सय…