Logo

रानीपोखरीको नयाँ डिजाईन तयार हुँदै, कंक्रिट हटाउन १६ लाख खर्च

काठमाडौं । भूकम्पले क्षतीग्रस्त रानीपोखरीको पूनर्निर्माण गर्न यसअघिको निर्माण डिजाइन परिवर्तन गरी नयाँ डिजाइन तयार गरिदैंछ । यस अघि सिमेण्ट र छड प्रयोग गरेर निर्माणको प्रारम्भिक काम सुरु भइसकेमा त्यसलाई पूर्णतः परिवर्तन गरेर काठमाडौं महानगरपालिकाले नयाँ डिजाइन गर्न लागेको हो । महानगरपालिका आफैले नयाँ डिजाइन तयार गर्न लागेको सहरी विकास निर्माणका विभागीय प्रमुख राम थापाले…