Logo

महासंघ अध्यक्ष राणाले चीनबाट भित्र्याईन पौन ५ अर्ब, चार क्षेत्रमा लगानी गरिने

काठमाडौं । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच लगानी समझदारी भएको छ । प्रधान केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन उक्त समझदारी गरेकी हुन् । सझौताअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात…