Logo

सेञ्चुरी बैंकले एकैदिन खोल्यो ४ नयाँ शाखा, सुनसरीमा पनि शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देशका विभिन्न स्थानमा आफ्ना नयाँ शाखा विस्तार गरेको हो । बैंकले सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ जिल्लाको रङगेलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यसका साथै बैंकले सोहि दिन झापाको चन्द्रागढीमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखा…