काठमाडौं । किंग्स कलेजले नेपालमा पहिलो पटक २ नयाँ कोर्सहरु संचालन गर्ने भएको छ । कलेजले यसै बर्षदेखि ‘एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट’ र ‘एमबिए इन एग्री विजनेश’ संचालन गर्ने भएको हो । अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आगामी साउन दोस्रो हप्तादेखि कक्षा संचालन हुने कलेजले जानकारी दिएको छ । उक्त कोर्सहरुको स्विकृती पनि त्रिभुवन विश्वविद्यालयले…