काठमाडौं । माथिल्लो तामाकोशी ५ जलविद्युत आयोजना (१०१) मेगावाटमा एशियाली पूर्धाधार लगानी बैंकले लगानी गर्ने भएको छ । भारतमा सम्पन्न एशियाली पूर्वाधार लगानी बैंकको तेस्रो बार्षिक बैंठकमा बोल्दै बैंकका अध्यक्ष जिन लिकुनले सो आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘नेपालको आग्रह अनुरुप हामी सो आयोजनामा लगानी गर्न तयार छौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यस…