Logo

नेपाल आईपुग्यो निगमको पहिलो वाइडबडी एयरबस, कहाँ कहाँ भर्दैछ उडान ?

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ ए ३३० काठमाडौं आईपुगेको छ । निगमले आज पहिलो वाईडवडी जहाज नेपाल ल्याएको हो । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान बिहीबार विहान काठमाडौं आई पुगेको हो । सो जहाज ए ३३० भने फ्रान्सको ट्युलसबाट नेपाली समय अनुसार करिब १२ बजे…