काठमाडौं । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ सय शय्या थप गरिने भएको छ । अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शैय्या थप गरी ४ सय ९४ शैय्या पुर्याउन लागिएको हो । हाल अस्पतालमा १ सय ९४ शैय्या छन । भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी…