Logo

सनराईज बैंकद्धारा अनलाइन कारोवार सुरु, सेवा सुचारु गर्न बैंकमा सम्पर्क गर्नु पर्ने

काठमाडौं । सनराईज बैंकले भेरीफाईड बाई भिसा (भिबीभि) सेवा संचालनमा ल्याएको छ । भिबीभि सेवा मार्फत ग्राहकले बैंकको कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी गर्न सकनेछ । भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा पासवर्ड प्राप्त गर्नेछन र सोही पासवर्ड मार्फत मात्र कारोवार गर्न सकिनेछ । बैंकको आफ्नो…