काठमाडौं । नेपाल तिब्बत व्यापार सहजीकरण समिति (एनटिटिएफसी)को २ दिने बैठक आजदेखि सुरु भएको छ । बिहीबार नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधी तथा चीन तिब्बत व्यापारका प्रतिनिधिहरुबीच २ दिने बैठक सुरु भएको हो । उक्त बैठकमा नेपाल र चीनको तिब्बतबीच हुने अन्तरदेशीय व्यापारमा देखापरेका समस्या, बाधा आदी विषयको सहजीकरणका विषयमा छलफल हुने…