काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथ्याङकको बिश्लेषण गरी थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणको बुधबार बसेको बैठकले छुट तथा पुन जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङकको आधारमा भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार ४ सय ७१ घरपरिवारलाई पुनर्निर्माण लाभग्राही र १५ हजार ७ सय ६६…