Logo

मौद्रिक नीतिले राष्ट्र बैंक बोर्ड बैंठकमा प्रवेश पायो, यो हप्ता आउँला !

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिले आज (आईतबार) देखि आगामी आर्थिक बर्षको मौद्रिक नीतिको बारेमा छलफल सुरु गरेको छ । राष्ट्र बैंकले असारको पहिलो हप्तामा नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि आजबाट मात्रै संचालक समितिमा छलफल सुरु भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । उनका अनुसार मौद्रिक नीतिको छलफलको विषयमा आईतबार…