Logo

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ बीच सम्झौता, सबै शाखाबाट बीमा सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु बैंकको सबै शाखामा उपलब्ध हुनेछ ।…