Logo

भारतको राजदूतमा पूर्व निर्वाचन आयुक्त उप्रेती सिफारिस हुँदा मलेसियामा पाण्डे

काठमाडौं । सकारले भारत र मलेशियाको राजदूत नियुक्तीको लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले दुई देशको राजदूतमा नाम सिफारिस गरेको हो । बैंठकले भारतको लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ । बैठकले दिल्लीस्थित नेपाली दूतावासमा राजदूतविहीन भएकाले लामो समयपछि पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई राजदूत…