Logo

कम्युनिष्ट सरकारलाई पत्याएनन विदेशी लगानीकर्ताले, ४ महिनामा जम्मा डेढ अर्ब लगानी भित्रियो

काठमाडौं । केही समययता नेपालमा विदेशी लगानी भित्र्ने क्रम बढेपनि नयाँ सरकार गठनसँगै गिरावट आएको छ । कम्युनिष्ट नेतृत्वको स्थायी सरकार बनेसँगै देशले आर्थिक सम्बृद्धि हासिल गर्ने लक्ष्य लिएपनि विदेशी लगानीकर्ताले भने ठिक त्यसको विपरित लगानी घटाएका छन् । विदेशी लगानीकर्ताले आर्थिक बर्ष २०७४/७५ को माघसम्ममा कुल १४ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको…